सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज ?

काठमाडाैं, १६ चैत । नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ ।   नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० … Continue reading सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज ?